काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै, टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र...