धनगढी । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी छाडेका छन्। उनले बुधबार सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्। एमसीसी परियोजनाको चर्को विरोध गरिरहेका शाही नेकपा एसले एमसीसी पारित गर्ने निर्णय गरेयता निस्क्रियजस्तै थिए। सत्तारूढ...