काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा महत्त्वपूर्ण भूमिका निभाएका डोल्पाका विकास केसीको कुपोषणका कारण मृत्यु भएको छ । केसीको मङ्गलबार निधन भएको कलाकार महेश त्रिपाठीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चलचित्रको कथामा कुपोषित बालकको पात्रका रूपमा चित्रण गरिएका केसी...