वाल्डो क्यासिनो

६१ किलो सुन तस्करी प्रकरण : वाल्डो क्यासिनोका सञ्चालक टेरेन्स पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा वाल्डो क्यासिनोका सञ्चालक हङकङकी नागरिक टेरेन्स सेलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनलाई क्यासिनोबाटै पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved