काठमाडौं । विश्वका शीर्ष धनाढ्यमध्ये एक वारेन बफेटले ९४ वर्षको उमेरमा बर्कशायर ह्याथवेको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बर्कशायर ह्याथवेको वार्षिक सेयरहोल्डर बैठकमा उनले यो निर्णय सुनाए, जसले उनको ५५ वर्ष लामो कार्यकाल समाप्त गर्नेछ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved