काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले मंगलबार विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशिल विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी...