काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता गरेका छन्। चिनियाँ परराष्ट्रमन्त्री वाङले ‘एक चीन’ नीतिमा नेपालले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका थिए। इण्डो प्यासिफिक...