काठमाडौं। सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटाकी’ बरामद भरेको छ। सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताले बरामद गरेको हो। प्रहरीका अनुसार...