काठमाडौं । बङ्गलादेशका सेना प्रमुख जनरल वाकर-उज-जमानले अन्तरिम सरकारलाई कानुन र व्यवस्थाको संयन्त्रलाई कमजोर नपार्न चेतावनी दिएका छन् । सार्वजनिक कार्यक्रममा जमानले यस्तो बताएको द हिन्दुले जनाएको छ । राष्ट्रिय शहीद दिवसमा अधिकांश सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै जनरल...