काठमाडौं । विशेष अदालतले वाईडबडी भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार यस्तो आदेश गरेका हुन् । तीन सातादेखि विशेष अदालतमा वाईडबडी...