यो वर्ष शत्रु गृही मङ्गल र स्वगृही शनि भएकोले वायुमण्डलीय अवस्था प्रतिकूल हुने भएकोले विमान दुर्घटना हुन सक्छ । अज्ञात रोग सिर्जना हुन सक्छन् । आँधी हुरी र भूकम्प बाढी पहिरोले जन धनको विनाश वर्षारम्भमै हुन सक्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved