काठमाडौं। आज देशका केही स्थानमा सामान्य बदली रही बाँकी भू–भागमा मौसममा आंशिक बदली रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत छ। मौसमविद्का अनुसार...