काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्षायामको मौसममा हुने रोगहरुप्रति सचेत रहेर स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरेका छन् । पार्टीको स्वास्थ्य विभागले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग...