काठमाडौं। एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाको कारण प्रभावित भएको छ। श्रीलंकामा जारी खेल ३७.५ ओभरमा वर्षाको कारण प्रभावित भएको हो। नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved