काठमाडौं । विश्वको उच्च स्थानमा रेस्लिङ खेलेपछि रेस्लर भगवती खड्का युनिकाको नाम वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनमा समावेश भएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा...