काठमाडौं । शुक्रबारदेखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लाबोल छनोट खेलका लागि नेपालका १४ सदस्ययी टोली घोषणा गरिएको छ। क्रिकेट एशोसिएशन ९क्यान० ले नेपालसहित चार देश सम्मिलित टी(२० आई सिरिजमा रहेका १७ खेलाडीबाट कुशल मल्लसहित तीन खेलाडीलाई बाहिर राखेको...