काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा तीनजना वरिष्ठ नेता हुने भएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले डा. वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । यी नेताहरूले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved