रुकुमपश्चिम। रुकुमपश्चिममा वनको रूख फँडानी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैधरूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्सी ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको...