बुएनस आयर्स । ‘बिदाइहरू मीठो–तीतो हुन्छन्, तर यो अन्त्य होइन। म फेरि तिम्रो अनुहार देख्नेछु।’ यो वन डाइरेक्सनको गीत, कसैलाई गुमाउने बारेमा, श्रद्धाञ्जलीको रूपमा प्रयोग गरिएको छ – बुएनस आयर्समा रहेको होटलको बाहिर रुखहरूमा टाँसिएको नोटहरूमा लेखिएका छन् ।...