वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले वीरगञ्ज महानगर–२९ स्थित रत्नपुरीमा एक दशकदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको स–मिलका उपकरण बरामद गरेको छ । डिभिजन वन कार्यालय पर्साका अधिकृत आरिफ हुसैनको कमाण्डमा सोमबार गएको वन टोलीले स मिलका सम्पूर्ण उपकरण...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved