काठमाडौं। बाराको जीतपुर सिमरा उपमहानग-७ का वडाध्यक्ष सुनील गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयसमेत रहेको उपमहानगरपालिकामा तालाबन्दी गरेपछि प्रहरीले गुप्तालाई पक्राउ गरेको हो। बाराका प्रहरी प्रमुख एसपी होविन्द्र वोगटीले नगरपालिकाको आन्तरिक विवादलाई...