काठमाडौं। मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। चोल्पा गुरुङनै यो निर्वाचनमा सबैभन्दा पहिला...