वडाध्यक्ष खड्का मृत फेला

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरका प्रवक्ता महेन्द्र खड्का मृत अवस्थामा भेटिएका छन् । मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । वडाध्यक्ष खड्का भीमदत्त–६ ऐठपुरस्थित सडकमा मृत भेटिएका थिए । घटनाबारे...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved