वडाअध्यक्षको निधन

डोटीमा एक वडाअध्यक्षको निधन

काठमाडौं। डोटीका एक वडाध्यक्षको निधन भएको छ। पूर्वीचौकी गाउँपालिका-६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो। प्रेसरका बिरामी रहेका जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई जिल्ला अस्पताल डोटी पुर्‍याउँदासम्म मृत्यु भइसकेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved