काठमाडौं । सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक/एक गरी दुई जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत लामो समयदेखि अलपत्र उक्त शवलाई काठमाडौं ल्याएको हो । बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै...