काठमाडौं। १ फागुनमा नयाँ बसपार्कस्थित ल्होेत्से मलमा तोडफोड गरी लुटपाट गर्ने र प्रहरीको सवारीसाधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान...