काठमाडौं । नेकपा (माओवादी केन्द्र) का एक स्थानीय नेताले आफूलाई भाङ खुवाएर एमाले प्रवेश गराइएको आरोप लगाएका छन्। माओवादी केन्द्रको युवा संगठन वाईसीएल दोलखाका नेता भीमसेन आचार्यले शिवरात्रिको दिन शिवजीको प्रसाद भनेर गाँजा, भाङ र धतुरो खुवाई जबर्जस्ती एमालेमा...