असन्तोष आफैँमा सामाजिक विग्रहको कारण बन्छ । यस्तो विग्रहमा परचक्रिले हात घुसार्ने सम्भावना बढी हुन्छ । बोलिभियामा लोकतन्त्र फेरि एकपटक जोगिएको छ । तर, जबसम्म अमेरिकाको रवैयामा परिवर्तन आउँदैन र वामपन्थी सरकारहरू जनताको सेवा गर्नबाट चुक्छन्, तबसम्म लोकतन्त्रमाथिको खतरा...