भोजपुर । यहाँका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । आमचोक गाउँपालिका-२ मा सात कृषक मिलेर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved