लोकार्पण

‘अनिद्रामाथि सहज विजय’ लोकार्पण

काठमाडौं । लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति समावेश छ । हरिवन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved