लोकार्नो चलचित्र महोत्सव

अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा पुरस्कृत

काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औं संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार जितेकी हुन् । अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved