काठमाडौं। तत्काल भारतसँग सीमा विवाद समाधान नहुने पूर्वराजदूत तथा प्राध्यापक लोकराज बरालले बताएका छन्। “तत्काल भारतसँगको सीमा विवाद समाधान हुँदैन्। त्यसबारे वार्ता नै शुरु भएको छैन। नक्साको कुरामा उसको आफ्नै धारणा छ, हाम्रो धारणासँग कुरा मिल्दैन। सेक्युरिटीसँग रिलेटेड कुरा...