मनाङ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि हिमालपारिको जिल्ला मनाङको लोकप्रिय मावि छनोटमा परेको छ। जिल्लाको चामे गाउँपालिका–४ स्थित लोकप्रिय मावि कार्यक्रमका लागि छनोटमा परेको हो। छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका...