सुर्खेत । सुर्खेतमा आयोजना गरिएको एउटा कार्यक्रममा महिलालाई मञ्च र पुरुषलाई बेञ्चमा राखिएको छ । गैरसरकारी संस्था महासंघ, नेपालको सुर्खेत शाखाले आयोजना गरेको ‘लैंगिक हिंसा न्यूनीकरणमा पुरुषहरुको भूमिका’ विषयक कार्यक्रममा महिलालाई मञ्च र पुरुषलाई बेञ्चमा राखिएको हो । कार्यक्रमको...