बेरुत । दक्षिणी लेबनानमा इजरायली आक्रमणमा परी सोमबार एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य सातजना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अदाइसेह सहर, बानी हैयान नगरपालिका, यारुन र हौला गाउँमा आक्रमण भएको लेबनानको स्वास्थ्य मन्त्रालयले...