सन् १९७५ अप्रिल ६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले परिचालन गरेका करिब ५ हजार सेना सिक्किमको राजधानी गान्तोक पुगे । तिनले राजा चोङग्याललाई नियन्त्रणमा लिई संसद्को प्रस्ताव अनुमोदन गर्न बाध्य पारे । यसरी सिक्किम भारतमा विलय भयो । लेन्डुप...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved