लेते

लेतेको सौन्दर्य : जता फर्किए पनि हिमाल, समय बितेको पत्तै नहुने

म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved