कैलाली। कैलालीको क्षेत्र नम्बर ४ म नेकपा एमालेका लेखराज भट्ट पछि परेका छन् । भट्टलाई नेपाली कांग्रेसका विरबहादुर बलायरले पछि पारेका हुन् । बलायरले १८ हजार ९६ मत ल्याउँदा लेखराज भट्टले १६ हजार २ सय ७३ मत ल्याएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved