पोखरा । यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । ‘सडक मै खाउँ, सडकमै नाचौँ र सडमै रमाउँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा रैथाने सामग्रीको...