काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका एक प्रहरीको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो । उनी गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते...