काठमाण्डौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनीले विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले बागमतीलाई ८ विकेटले पराजित गरेको हो । यो बागमतीको लगातार तेस्रो हार हो । लुम्बिनीले १५५ रनको लक्ष्य...