सुर्खेत। लुम्बिनी–रारा–मुगु सडक (रुकुम–जाजरकोट खण्ड ५२.८ कि.मि.) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा राय सुझावको लागि सूचना सार्वजनिक गरेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सूचना सार्वजनिक गरेको हो । सडक...