काठमाडौं। प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको होे । प्रदेश १ को यात्रा भने समाप्त भएको छ। २९१ रनको लक्ष्य...