बुटवल। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी राप्ती उपत्यकामा निर्माण गर्ने गुरुयोजना स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आज पत्रकार सम्मेलन गरी...