बुटवल । लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको ३४ औँ बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाका...