लुम्बिनी गठबन्धन

लुम्बिनीमा सत्ता गठबन्धनले ६ वैशाखभित्र भागबण्डा टुंग्याउने

बुटवल। लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनले ६ वैशाखभित्र स्थानीय चुनावका लागि उम्मेदवार भागबण्डाको टुंगो लगाउने भएको छ। आज बुटवलमा बसेको प्रदेशस्तरीय गठबन्धनको बैठकले प्रदेशका १०९ वटै स्थानीय तहमा भागबण्डाको टुंगो लगाउन लागि जिल्लाहरूलाई निर्देशन दिएको हो। बैठकले ४ गतेभित्र जिल्लाहरूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved