काठमाडौं। लुम्बिनी अलस्टार्सले नेपाल टी–२० लिगमा सानदार जित निकालेकोे छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो। १५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा ८५ रनमा अलआउट...