काठमाडौं। नेपाल टी–२० लिगमा दक्षिण अफ्रिकाका बलिङ अलराण्डर काल्भिन स्याभेजले खेल्ने भएका छन्। लुम्बिनी अलस्टार्सले शनिबार सामाजिक संजालमार्फत काल्भिन टोलीमा भएको घोषणा गरेको हो। काल्भिनले १९ टी–२०, ६१ प्रथम श्रेणी र ५२ लिष्ट ए क्रिकेट खेलिसकेका छन्। दक्षिण अफ्रिकाको...