#लुम्बिनीप्रदेश #मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेससंगको गठबन्धनबाट गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved