लुम्बिनीको मुख्यमन्त्री

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेका उनलाई प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved